Annual Examination-2078

Published on 18 March, 2022

View File
शैक्षिक सत्र २०७८ सालको वार्षिक परीक्षा मिति २०७९-०१-०८ गतेबाट हुने भएकोले सम्पूर्ण अभिभावकज्यूहरुले आ–आफ्ना बाबुनानीहरुको पढाईमा विशेष ध्यान दिनुहुन अनुरोध गरिन्छ साथै २०७९ बैशाख मसान्त सम्मको मासिक शुल्क यही मिति २०७८-१२-१५ गते भित्र अनिवार्य रुपमा भुक्तान गरीसक्नु पर्ने जानकारी गराइन्छ । मासिक शुल्क भुक्तान भएका विद्य्यार्थीले लेखा शाखा बाट प्रवेश पत्र लिएको हुनु पर्नेछ र मासिक शुल्क भुक्तान नभएका विद्यार्थीहरुलाई परीक्षामा समावेश नगरिने जानकारी पनि गराइन्छ ।